पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी
काठमाडौँ :
उपत्यकामा काँठ क्षेत्रको बेग्लै आकर्षण छ । ग्रामीण जीवनलाई जोगाएर सहरतिर उन्मुख हुँदै गइरहेको काँठ क्षेत्रले हाम्रो मौलिक जनजीवन, परम्परा, कला, संस्कृति एवं रीतिथिति जोगाएर राखेको छ । वनजङ्गल, नदीनाला, मठमन्दिर, चैत्य, गुम्बा…