प्रथम मेयर कपको उपाधि धरहरीलाई
सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहटको देवाही गोनाहीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको शुक्रबार समापन भएको छ। शुक्रबार भएको अन्तिम फाइनल खेलमा एलेभेन टाइगर टिम धरहरी बिजयी भएको हाे।
मेयर कपको एघारऔं दिनमा धरहरी एक्सप्रेस टिम र…