Home » Blog » ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै

‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै

अंकुश दैनिक
0 comment 8 views

काठमाडौं,

चर्चित भारतीय टेलिसिरियल ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै छिन् । राहुल शर्मासँग उनले बिहे गर्न लागेकी हुन् । शर्मा पेसाले जलसेनाका अफिसर हुन् । उनी मिडियाको लाइमलाइटमा आउन त्यति रुचाउँदैनन् ।

बिहे गर्नुअघि श्रद्धाको मेहेन्दी सेरोमेनीको अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । श्रद्धाले आफ्नो इन्स्टाग्राममा मेहेन्दी र राहुलले इन्गेज्मेन्टमा लगाइदिएको औंठीको तस्बिर पोस्ट गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.