Home » Blog » सेयर बजार दोस्रो ‘पोजेटिभ सर्किट’, कारोबार पुन: स्थगित

सेयर बजार दोस्रो ‘पोजेटिभ सर्किट’, कारोबार पुन: स्थगित

Ankushdaily
0 comment 39 views

काठमाडौं ।

सेयर बजार फेरि दोस्रो पटक पनि ‘पोजेटिभ सर्किट’ लागेर बन्द भएको छ। बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि पुनः स्थगित भएको हो ।

यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो। सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक भएको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.