खार्तुम, १९ जेठ । सुडानका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको शुक्रबार बताउनुभएको छ । देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट …
खार्तुम, १९ जेठ । सुडानका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको शुक्रबार बताउनुभएको छ । देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट …
वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ । डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को …
कोलम्बो, १९ जेठ । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ । बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी …
मनिला, १८ जेठ । फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ । …
सोल, १८ जेठ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले देशका बिभिन्न महत्वपूर्ण पदहरुमा उच्च पदाधिकारीलाई बिहीबार नियुक्त गर्नुभएको छ । उहाँले राष्ट्रिय अनुसन्धान सेवा (नेशनल इन्टेलिजेन्स सर्भिस–एनआइएस) का तीन वटा …
अङ्कारा, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् । सिर्नाक प्रदेशको सेनोबाबाट …
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.