Home » Blog » एन.आइ.सी एशिया बैंकको लापरबाही

एन.आइ.सी एशिया बैंकको लापरबाही

अंकुश दैनिक
0 comment 6 views

सन्तोष रन्जितकार

बिरगंज ३० चैत ।

भारत बाट लुकी छुपी आएका ३ जाना भारतिय जमाती माथी कोरोना भएको पुष्टि भैइ सक्दा बिरगंज बाशी त्रास मा बस्नु परेको छ ।  सरकारले लगाएको लकडाउन नियम सबैले मान्नु पर्ने हुदा हुँदै पनि आइतबार सन्चालन मा आएका एआइसी एशिया बैंक(NIC Asia Bank) बिरगंज ले सेवाग्राहीहरु को स्वास्थ संग खेलवाड गर्दै जथाभावी लाइन लगाइ  कारोबार गर्दै आएको पाइएको छ ।

असुरक्षित लाईनमा सेवाग्राही नै असुरक्षित भएको हुदाहुँदै पनि सो बैंक का कर्मचारीहरु कति को सुरक्षित होला भनी बुझ्न खोज्दा तैचुप मैचुप भएका छ्न् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.