Home » Blog » गहवामाई रथयात्रा

गहवामाई रथयात्रा

Ankushdaily
0 comment 28 views

 

 

वीरगञ्जको प्रसिद्ध गहवामाई निवनिर्मित मन्दिरको १२औं वार्षिकोत्सवको अवसरमा निकालिएको रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता । रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई घण्टाघर चोक, रेलवे रोड हुँदै छपकैयास्थित स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिकलाई परिक्रममा गरेर विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा आएर टुङ्गिएको थियो ।

भिडियो: सन्तोश रन्जितकार/अंकुश

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.