Home » Blog » खरबुजाको व्यापार

खरबुजाको व्यापार

Ankushdaily
0 comments 24 views

खरबुजाको व्यापार

धनुषाको मिथिला नगरपालिका–८ जमुनीबाँसस्थित राजमार्ग छेउमा बिक्रीका लागि राखिएको खरबुजा। व्यापारीले कमला नदीको बगर, किसानपुर, नौसय विघा, पटेर्वालगायत क्षेत्रका किसानबाट खरिद गरेका खरबुजा प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

तस्बिर : रासस
#ankushdaily

सम्बन्धित पोस्टहरू