32
बिरगंज ।
रोट्रयाक्ट क्लब अफ वीरगंजको अध्यक्ष पदमा आयुष गुप्ता । रोटरी क्लबका अध्यक्ष अरबिन्द खेतानद्वारा गुप्तालाई अध्यक्ष पदको सपथ ग्रहण गराउंदै गुप्तालाई अध्यक्ष पदको प्रमाण–पत्र समेत हस्तान्तरण गरेका थिए ।