वीरगंज, ९ पुस । नेपालको लागि भारतबाट आउने क्लिड्ढर अब सोझै ड्राइपोर्ट आउने भएको छ । क्लिड्ढरको कारण प्रदुषण समस्या देखाएर केही दलालहरु करोडौ कमाउन खोजेको आरोप लगाउदै उनीहरुको योजना …
वीरगंज, ९ पुस । नेपालको लागि भारतबाट आउने क्लिड्ढर अब सोझै ड्राइपोर्ट आउने भएको छ । क्लिड्ढरको कारण प्रदुषण समस्या देखाएर केही दलालहरु करोडौ कमाउन खोजेको आरोप लगाउदै उनीहरुको योजना …
बारा, ८ पुस । कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले कलैया बजार क्षेत्रलाई फोहर मुक्त राख्दै व्यवस्थित गर्ने प्रक्रिया अगाडी बढाइएको बताएका छन् । बिभिन्न संस्थाहरुले कलैयाको एभरेष्ट लाँजमा शनिबार …
बीरगंज ८ पुष । नेपाली कांग्रेस पर्साले शनिबार बीरगंज माहानगरपालिका वडा नम्बर २८ बगही टोलमा दलित र अशक्तहरुलाई कम्बल वितरण गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता …
बिजय चौहान वीरगन्ज,८ पुस । स्थानिय तह निर्वाचनमा पार्टीका अधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्साको क्षेत्रिय समितिले सुरेन्द्र चौधरी सहित १२ जनालाई कार्यवाहीको सिफारिस गरेको छ । क्षेत्रीय …
काठमाडौँ, २९ मंसिर ः प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम …
चितवन, २७ मंसिर : नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताउनुभएको छ । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उहाँले …
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.