सोल, १ जेठ । दक्षिण कोरियाले चीनका लागि आफ्नो देशको विशेष दूतमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्ने भएको समाचार छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मून …
सोल, १ जेठ । दक्षिण कोरियाले चीनका लागि आफ्नो देशको विशेष दूतमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्ने भएको समाचार छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मून …
क्यान्डीे (श्रीलङ्का), १ जेठ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताउनुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी …
नयाँदिल्ली, ३१ वैशाख । भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको …
तेहरान, ३१ वैशाख । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार …
काठमाडौँ, ३० वैशाख । चिनिको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा.राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले नेपालको समृद्धिको …
वासिङटन, ३० अमेरिका । विश्वभरीका ९९ ओटा देशका सयौँ सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएको छन् । अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका …
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.