Home » Blog » अजय द्विवेदीले चुनावी कमान सम्हालेपछि म ढुक्क छु : अनिल रुंगटा

अजय द्विवेदीले चुनावी कमान सम्हालेपछि म ढुक्क छु : अनिल रुंगटा

Ankushdaily
0 comment 41 views
वीरगंज ।
नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले आजदेखि चुनावी कमान सम्हालेपछि आफू पूर्ण रूपमा ढुक्क भएको पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुंगटाले बताउनुभएको छ।
उनले आगामी दिनमा पार्टीका आम कार्यकर्ताहरूको मनोभावना बुझेर क्षेत्र नं. १ का जनताको सेवामा सधैं तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे।
क्षेत्र नं. १ का सभापति अरबिन्द कुमार गुप्ताको गुप्ताको अध्यक्षतामा आयोजित कार्यकर्ता भेला अहिले पनि जारी छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.