काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको …
काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको …
काबुल, २२ वैशाख । अफगानिस्तानको घानी प्रान्तमा भएको आकस्मिक विस्फोटनमा परी १२ जना लडाकुको को मृत्यु भएको छ भने, अरु २३ जना लडाकु घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार …
नयाँदिल्ली, २२ बैशाख । भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् । घाइते मध्ये केहीको …
बेइजिङ्ग, २२ बैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी …
ओहायो, ५ साउन – डोनाल्ड ट्रम्प अमेरिकाको आसन्न राष्ट्रपतिको उम्मेदवार बनेका छन् । अमेरिकाको ओहायोस्थित क्लिभल्याण्डमा भएको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीका तर्फवाट डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार चयन गरेको हो । …
काठमाडौं, ५ साउन – पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफको सबै सम्पत्ति जफत गर्न आदेश दिएको छ । राजद्रोहको मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै उनका सबै बैंक खाता र सम्पत्ति …
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.