Home » Blog » उपकुलपति डा. शाक्य स्विट्जरल्याण्ड प्रस्थान

उपकुलपति डा. शाक्य स्विट्जरल्याण्ड प्रस्थान

Ankushdaily
0 comment 152 views
वीरगञ्ज ।
मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य स्विट्जरल्याण्ड प्रस्थान गर्नुभएको छ।
उहाँ त्यहाँ आयोजना हुने “अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जानुभएको हो।
कार्यक्रम सम्पन्न भएपछि उपकुलपति शाक्य भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.