Home » Blog » टी–२० विश्वकप एशिया छनोट आजदेखि ओमानमा, नेपालको पहिलो भिडन्त कुवेतसँग

टी–२० विश्वकप एशिया छनोट आजदेखि ओमानमा, नेपालको पहिलो भिडन्त कुवेतसँग

Ankushdaily
0 comment 11 views
काठमाडौं ।
आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् ।
पहिलो दिन आज नेपाल कुवेतसँग भिड्दै छ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।
सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.