Home » Blog » सुन तोलामा ५ हजार ९ सयले बढ्यो

सुन तोलामा ५ हजार ९ सयले बढ्यो

Ankushdaily
0 comment 24 views
काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ९ सय रूपैयाँले बढेको हो । बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १ सय ७० रूपैयाँले बढेको छ । महासंघकाअनुसार चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.