वीरगंज २९ जेठ । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक विधिवत बसरूद्दिन अन्सारी एमालेमा प्रवेश गर्नु भएको छ । एमालेले आज वीरगंजको होटल भिस्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले स्थायी …
वीरगंज २९ जेठ । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक विधिवत बसरूद्दिन अन्सारी एमालेमा प्रवेश गर्नु भएको छ । एमालेले आज वीरगंजको होटल भिस्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले स्थायी …
बीरगंज, २९ जेष्ठ । पकहामैनपुर गाउ“पालिकामा आज निर्वाचन कार्यालय पर्साबाट खटी आएका मतदान अधिकृत श्रीप्रकाश पोखरेलले निर्वाचन सम्बन्धि बोलाएको सर्वदलीय बैठकमै संविधान संसोधन बिना स्थानीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको …
वीरगंज, २९ जेठ । बिभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा पार्टी प्रवेश गरेका छन । वैरियाबिर्ता ईकाई समितीका अध्यक्ष जयनारायण प्रसाद कुर्मीको सभपतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष …
वीरगंज, २९ जेष्ठ । राष्ट्रीय जनता पार्टी नेपालले आज बिरगंजको हरपतगन्जमा आन्दोलन परिचालन कमिटी गठन गरेको छ । असेश्वर महतोको सभापतित्वमा सम्पन्न भेलाले मोजादिन अन्सारीको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन …
काठमाडाँै, २९ जेठ । राजपा नेपाल अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरू बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले राजपा …
वीरगंज,२८ जेष्ठ । राष्टिूय जनता पार्टी नेपालका महामन्त्री विमल प्रसाद श्रीवास्तवले बर्तमान सरकारसंग भएको ३ बु“दे सहमती कार्यानवयन भए मात्र राजपा निर्वाचनमा सहभागि हुने बताउनु भएको छ । वहाले पर्साको …
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.