Home » Blog » स्थानीय निर्वाचनलाई सर्वदलीय बहिस्कार गर्ने निर्णय

स्थानीय निर्वाचनलाई सर्वदलीय बहिस्कार गर्ने निर्णय

अंकुश दैनिक
0 comment 15 views

बीरगंज, २९ जेष्ठ ।  पकहामैनपुर गाउ“पालिकामा आज निर्वाचन कार्यालय पर्साबाट खटी आएका मतदान अधिकृत श्रीप्रकाश पोखरेलले निर्वाचन सम्बन्धि बोलाएको सर्वदलीय बैठकमै संविधान संसोधन बिना स्थानीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सो भेलामा नेपाली का·्रेसबाट पुर्व निर्वाचित गाबिस अध्यक्ष एवं प्रतिनिधि बिध्यकान्त पाण्डे, एमालेका प्रतिनिधि प्रभुनाथ प्रसाद कुर्मी, संघीय समाजवादी फोरम नेपालका अजय कुमार चौरसिया, संघीय समाजवादी पार्टीका प्रतिनिधि एवं पुर्व गाबिस अध्यक्ष महमद नसरुल्लाह राजपा नेपालका केन्द्रिय सदस्य बाबुलाल प्रसाद यादव लगायतले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.