Home » Blog » राजपाको आन्दोलन परिचालन कमिटी गठन

राजपाको आन्दोलन परिचालन कमिटी गठन

अंकुश दैनिक
0 comment 9 views

वीरगंज, २९ जेष्ठ ।  राष्ट्रीय जनता पार्टी नेपालले आज बिरगंजको हरपतगन्जमा आन्दोलन परिचालन कमिटी गठन गरेको छ । असेश्वर महतोको सभापतित्वमा सम्पन्न भेलाले मोजादिन अन्सारीको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको जनाइएको छ । नव गठित समितीको सह(संयोजकहरुमा दिनेस महतो,बिरेस यादव,जय कारण यादव,सचिवमा अब्दुलाह मिया,सह–सचिवमा सरोज अन्सारी, कोषाध्यक्षमा रामप्रसाद गुप्ता, सदस्यहरुमा मुना मिया हजाम, जवाहिर मिया अन्सारी लगायत रहेका छन् । सो अवसरमा नगर अध्यक्ष ओमप्रकाश सरार्फ, रन्जन महतो, पन्नालाल पटेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.