Home » Blog » संसदको अधिवेशन अन्त्य, संशोधन र महाभियोग अलपत्र

संसदको अधिवेशन अन्त्य, संशोधन र महाभियोग अलपत्र

अंकुश दैनिक
0 comment 6 views

काठमाडौं । संसद अधिबेशन अन्त्यसंगै सरकारले पेस गरेको संविधान संशोधन विधेयक र प्रधानन्यायाधीस सुशीला कार्काीविरुद्धको महाभियोग प्रस्ताव अलपत्र परेको छन् ।

यी दुवै प्रस्तावले संसदको आगामी अधिबेशनमा निरन्तरता पाउने वा स्वतः निष्क्रिय हुने भन्नेमाा जानकारहरुबीच नै मतभेद देखिएको छ ।

मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गर्न भन्दै सरकारले बैशाख ११ गते संसददर्ता गरेको संविधान संशोधन विधेयक सम्बन्धित समितिमा समेत नपठाई थन्क्याईएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.