Home » Blog » राष्ट्रिय सभामा वामदेव गौतमलाई  सिफारिस गर्ने नेकपाकाे निर्णय

राष्ट्रिय सभामा वामदेव गौतमलाई  सिफारिस गर्ने नेकपाकाे निर्णय

अंकुश दैनिक
0 comments 8 views

काठमाडौं :

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले  राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई  सिफारिस गर्ने निर्णय गरेको छ ।

 

बिहीबार दिउँसो ३ बजेदेखि साँझ पौने ६ बजेसम्म बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू