Home » Blog » नेपाली कांग्रेस क्षेत्र नं. २ बाट अजय द्विवेदीको नाम सिफारिस

नेपाली कांग्रेस क्षेत्र नं. २ बाट अजय द्विवेदीको नाम सिफारिस

अंकुश दैनिक
0 comment 10 views

वीरगंज ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ को बैठकले आसन्न निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदमा अजय कुमार द्विवेदीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
प्रचार–प्रसारको लागि क्षेत्रिय सभापति अरबिन्द कुमार गुप्ताको संयोजकत्वमा पाँच सय एक सदसीय प्रचार–प्रसार समिति गठन गरिएको छ ।
यसैगरी बैठकले नेपाली कांग्रेसका पूर्वनगर सभापति र अहिलेका जिल्ला सदस्य महमद सहाबुद्दिनका पिता मंसुर शेखको निधन प्रति दु:ख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.