Home » Blog » श्रीराम महाज्ञान यज्ञ सोमवारबाट शुरु

श्रीराम महाज्ञान यज्ञ सोमवारबाट शुरु

अंकुश दैनिक
0 comment 10 views

वीरगंज,  साउन ।  रामचन्द्र प्रसाद रौनियारले आयोजना गरेको १० दिने श्रीराम कथा महाज्ञान यज्ञ तथा गायत्री महायज्ञ एवं विशाल दीक्षा समारोह आज सोमवार देखि शुरु भएको छ । यज्ञ समारोहको पहिलो दिन कलश यात्रा माईस्थान पार्कबाट बिहान बाजागाजा र झाकी सहित निकालिएको कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै घडिअर्वा पोखरीमा जल भरी पुन: यज्ञ स्थल माईस्थामा पुगेको थियो । दस दिन सम्म चल्ने यज्ञमा बिहान सात देखि १० बजे सम्म योग हुने र दिउँसो ३ बजे देखि ७ बजे सम्म भारत मेरठका आर्चाय पंडित जनार्धन तिवारीले रामकथा वाचन गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.