Home » Blog » यस्तो छ जेन-जी घटनाको जाँचबुझ प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ जेन-जी घटनाको जाँचबुझ प्रतिवेदन (पूर्णपाठ)

Ankushdaily
0 comments 12 views
वीरगञ्ज ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।
आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई समेत फौजदारी कारबाहीको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ, जसलाई गम्भीर रूपमा लिइएको छ।
सरकारले हालसम्म गोप्य राखेको उक्त प्रतिवेदन सार्वजनिक भएपछि बुधबार साँझ प्रधानमन्त्री सुशिला कार्कीले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्।
आयोगको प्रतिवेदनको पूर्णपाठ यस प्रकार रहेको छ:

आयोगको प्रतिवेदन

सम्बन्धित पोस्टहरू