Home » Blog » नेपाल भारत प्रवुद्ध ब्यक्ति समुहको बैठक भोलीबाट, शान्ति तथा मैत्री सन्धी टुंगो लगाउने अपेक्षा

नेपाल भारत प्रवुद्ध ब्यक्ति समुहको बैठक भोलीबाट, शान्ति तथा मैत्री सन्धी टुंगो लगाउने अपेक्षा

अंकुश दैनिक
0 comment 6 views

काठमाडौं । नेपाल भारत प्रवुद्ध ब्यक्ति समुह ईपीज को चौथो बैठकमा सहभागी हुन नेपाली टोली आज आईतबारदिल्ली प्रस्थान गर्दै छ ।

यसअघिका बैठकमा टुंगो लाग्न नसकेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनारवालकोनको टुंगो लगाउने अपेक्षासहित नेपाली टोली दिल्ली जाँदै छ ।

सोमबारदेखी भारतको देहरादुनमा तीन दिनम्म चौथो बैठक तय गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.