345
सार्वजनिक शौचालयको छेउमा एम्बुलेन्स समेत नछिर्ने बाटोमा अस्पताल सञ्चालन गरी बसेका डा. जगत प्रसाद दीपले हाकाहाकी झुठको खेती गरेर सर्वसाधारणलाई गुमराह गरी अबैध अर्थोपार्जन गरी राखेका छन् ।
वीरगञ्ज ।
सार्वजनिक शौचालयको छेउमा एम्बुलेन्स समेत नछिर्ने बाटोमा अस्पताल सञ्चालन गरी बसेका डा. जगत प्रसाद दीपले हाकाहाकी झुठको खेती गरेर सर्वसाधारणलाई गुमराह गरी अबैध अर्थोपार्जन गरी राखेका छन् ।

Screenshot
केहि दिन अघि डा. जगतले संचालन गरेको ओम अस्पतालले आईभीएफ बिना इजाजत संचालन गरेको समा चार बिभिन्न सञ्चार माध्यममा आएपछि इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा आफुले सञ्चालन नगरेको निःसन्तान दम्पतिलाई सर सल्लाह मात्र दिने गरेको स्पष्टोक्ति आईभीएफ सेन्टर अफ ओम अस्पतालका सञ्चालक डा.जगत प्रसाद दीपले आफ्नो फेसबुक पेज मार्फत दिएका थिए ।
आफ्नो नोटिसमा यो कुरा आएको र अबिलम्ब स्वास्थ्य मन्त्रालय सँग समन्वय गरी कारवाही अगाडी बढाइने : प्रजिअ भुषाल