168
धनुषा,जेठ २६ ।
मधेस प्रदेशस्थित सतलोक आश्रम, धनुषामा परमेश्वर कबीर साहेबको ६२८औँ प्रकट दिवसको अवसरमा तीनदिने आध्यात्मिक महोत्सव सुरु भएको छ। सन्त रामपाल जी महाराजको मार्गदर्शनमा आयोजित यस महोत्सवको पहिलो दिन आज बिहान ९:१५ बजे गरीबदास जी महाराजद्वारा रचित ‘अमर ग्रन्थ साहिब’को अखण्ड पाठबाट कार्यक्रमको विधिवत् सुरुआत गरिएको हो।
