Home » Blog » धोबीखोलामा अज्ञात पुरुषको शव फेला

धोबीखोलामा अज्ञात पुरुषको शव फेला

Ankushdaily
0 comment 7 views
विरगंज ।
काठमाडौँको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको छ। मदन भण्डारी कलेज नजिकै खोलामा शव देखिएको प्रहरीले जनाएको छ।
मृतक रहेको स्थानमा एक साइकल पनि लडेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.