Home » Blog » जनस्वास्थ्य अधिकृत ठाकुरलाई मातृशोक

जनस्वास्थ्य अधिकृत ठाकुरलाई मातृशोक

Ankushdaily
0 comment 5 views
विरगंज।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई मातृशोक लागेको छ। गृह जिल्लाका सर्लाहीको बलरामामा आज बाथरूम जाँदै गर्दा अचानक हृदयघात भएर जयमोदका आमा गीता देवीको मृत्यु भएको डा. अबुल हैश अंसारीले जानकारी दिनुभयो। अंकुश दैनिक परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.