Home » Blog » एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित

एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित

Ankushdaily
0 comment 3 views
काठमाडौँ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।
उनले १६६३ मत प्राप्त गरे भने ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याउन सके।दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.