Home » Blog » पत्रकार महासंघ बाराका निवर्तमान उपाध्यक्ष रामबाबु मेहतालाई मातृशोक

पत्रकार महासंघ बाराका निवर्तमान उपाध्यक्ष रामबाबु मेहतालाई मातृशोक

Ankushdaily
0 comment 13 views
वीरगंज ।
नेपाल पत्रकार महासंघ बारा शाखाका निवर्तमान उपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी ममतामयी माता पार्वती देवीको ७२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ भई उपचाररत रहनुभएकी उहाँको बिहीबार बिहान करिब ९:३० बजे आफ्नै निवासमा निधन भएको हो।
उहाँको निधनको खबरले ‘अंकुश दैनिक’ परिवार स्तब्ध भएको छ। दुःखको यस घडीमा अंकुश दैनिक परिवारले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.