Home » Blog » अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठ मनाउँदै

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठ मनाउँदै

अंकुश दैनिक
0 comment 6 views

बिरगंज १७ चैत ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन  लगाएपछि बिरगंजलगायत मध्य तराईमा चैती छठ पर्व प्रभावित भएको छ । लकडाउनका कारण सार्वजनिक पोखरी र जलासयमा जान नपाएपछि श्रद्वालुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका छन् । सोमबार चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.