Home » Blog » ७० भन्दा बढी स्थानीय तहमा मतगणना जारी (सूचीसहित)

७० भन्दा बढी स्थानीय तहमा मतगणना जारी (सूचीसहित)

अंकुश दैनिक
0 comment 15 views

१ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा मतगणना सुरु भइसकेको छ भने अन्यमा पनि गणनाको तयारी भइरहेको छ ।

कुल २८३ वटा स्थानीय तहको चुनावमा तीन वटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । एमालेले मनाङको च्यामे र नेस्याङ गाउँपालिका प्रमुखमा जित हात पारेको छ ।

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु

१. गुर्भाकोट नगरपालिका (सुर्खेत)

२. थाहा नगरपालिका (मकवानपुर)

३. महालक्ष्मी नगरपालिका (ललितपुर)

४. रुबीभ्याली गाउँपालिका (धादिङ)

५. धुनीबेंसी नगरपालिका (धादिङ)

६. गजुरी गाउँपालिका (धादिङ)

७. मनहरी गाउँपालिका (मकवानपुर)

८. बन्दीपुर गाउँपालिका (तनहुँ)

९. मादी गाउँपालिका (कास्की)

१०. बेनी नगरपालिका (म्याग्दी)

११. कीर्तिपुर नगरपालिका (काठमाडौं)

१२. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)

१३. नागार्जुन नगरपालिका (काठमाडौं)

१४. गोकर्णेश्वर नगरपालिका (काठमाडौं)

१५. गैंडाकोड नगरपालिका (नवलपरासी)

१६. देवचुली नगरपालिका (नवलपरासी)

१७. विदुर नगरपालिका (नुवाकोट)

१८. डुंगेश्वर नगरपालिका (दैलेख)

१९. लेकबेंसी नगरपालिका (सुर्खेत)

२०. बनेपा नगरपालिका (काभ्रे)

२१. कागेश्वरी गाउँपालिका (नुवाकोट)

२२. फेदीखोला गाउँपालिका (स्याङ्जा)

२३. गाेकुलगंगा गाउँपालिका (रामेछाप)

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह

१. ललितपुर महानगरपालिका

२. मुसिकोट नगरपालिका (रुकुम)

३. दार्मा गाउँपालिका, सल्यान (माओवादी–कांग्रेस तालमेल)

४. शारदा नगरपालिका (सल्यान)

५. चन्द्रागिरी नगरपालिका (काठमाडौं)

६. गोदावरी नगरपालिका (ललितपुर)

७. गोरखा नगरपालिका (गोरखा)

८. तादी गाउँपालिका (नुवाकोट)

९. कुसे गाउँपालिका (जाजरकोट)

१०. जिरी नगरपालिका (दोलखा)

११. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)

१२. टोखा नगरपालिका (काठमाडौं)

माओवादीले अग्रता लिएका स्थानीय तह

१. चौरजहारी नगरपालिका (रुकुम)

२. गोलनचौर गाउँपालिका (सिन्धुली)

३. थाक्रे गाउँपालिका (धादिङ)

४. नेत्रावती गाउँपालिका (धादिङ)

५. रोशी गाउँपालिका (काभ्रे)

६. वागमती गाउँपालिका (मकवानपुर)

७. भेरीगंगा नगरपालिका (सुर्खेत)

८. शिवालय गाउँपालिका (जाजरकोट)

९. बारेकोट गाउँपालिका (जाजरकोट)

१०. बाफीकोट गाउँपालिका (रुकुम)

११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)

अन्य दल/ स्वतन्त्रले अग्रता लिएका स्थानीय तह

१. महांकाल गाउँपालिका, ललितपुर– स्वतन्त्र

  साभार : अनलाइनखबर

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.