Home » Blog » श्रीपुर बिद्यालयमा बिज्ञान भवनको शिलान्यास सम्पन्न

श्रीपुर बिद्यालयमा बिज्ञान भवनको शिलान्यास सम्पन्न

अंकुश दैनिक
0 comment 4 views

वीरगंज, १७ जेठ ।  श्रीपुर बिद्यालयमा बिज्ञान भवनको शिलान्यास पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज एक कार्यक्रमका बिच गर्नुभएको छ । वीरगंज उपमहानगरपालिक वडा नं. ११ श्रीपुरमा रहेका श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालयमा सो शिलान्यास गर्नुभएको हो । संसदिय बिकासको १० लाखको लागतमा निर्माण हुन लागेको भवन रानी कन्सट्रक्सनले निर्माण गर्ने ठेक्का लिएको छ । शिलान्यास कार्यक्रmमा बिद्यालयका प्रधानाध्यापक गोपाल चौधरी, नेकपा एमाले श्रीपुरका वडा अध्यक्ष प्रयाग महतो, सदस्य राजेश चौहान, नन्दलाल महतो, ध्रुव महतो, शिक्षक शिवनन्द साह, अमरदेव प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.