Home » Blog » महाबीर मन्दिरमा गणेशको मुर्ति स्थापना

महाबीर मन्दिरमा गणेशको मुर्ति स्थापना

अंकुश दैनिक
0 comment 5 views

वीरगंज, २३ जेष्ठ ।  मिनाबजारमा रहेको महाबीर मन्दिरको हाताभित्र हालै भगवान गणेशको मुर्ति स्थापना गरिएको छ । मन्दिरका पुजारी गौरी शंकर बाबाको प्रयासमा २५ हजारको लागतमा ल्याइएको उक्त मुर्तिलाई प्राणप्रतिष्ठा गरी स्थापना गरिएको हो । प्राणप्रतिष्ठाको अवसरमा हनुमान आराधना, भजन किर्तन, हवन समेत गरिएको पत्रकार बिरेन्द्र कर्णले अंकुशलाई बताएका छन् । मुर्ति स्थापना पश्चात भक्तजनहरुलाई गणेश पूजागर्न सजिलो भएको बताइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.