Home » Blog » सांसद कुर्मीद्धारा कम्प्युटर वितरण

सांसद कुर्मीद्धारा कम्प्युटर वितरण

अंकुश दैनिक
0 comment 5 views

वीरगंज ।
राजपाका सांसद रमेश कुर्मीले संसदीय कोषबाट कुर्मी सशक्तिकरण मञ्चलाई तीन थान कम्प्युटर वितरण गरेका छन ।
होटल सम्झनामा आयोजित मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधन विना मधेशमा चुनाव हुन नसक्ने सांसद कुर्मीले जिकिर गर्नुभयो । कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष संतोष पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजपाका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी, महासचिव शिव पटेल, रामरुप कुर्मी, धमेन्द्र पटेल, विशेश्वर पटेल लगायतको उपस्थिति रहेको थियो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.