15
मुम्बई ।
चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।
उनको बुधबार बिहान मुम्बईको क्रिटिकेयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्। अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहिरी एक महिनाअघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन् ।