4
बिरगंज ।
श्री काल भैरब लक्ष्मी माता मन्दिर शीतला माता मन्दिर परिसर समितिका अध्यक्ष बाबुलाल चाचान यहि जेष्ठ २६ गते प्राण प्रतिष्ठान हुने भएकोले आयोजित हुन गईरहेको यज्ञमा सहभागिता जनाउन सम्पुर्ण महानगरवासीहरु लाई आग्रह गर्नु भएको छ। मन्दिर परिसरको खाली चौतारा पनि व्यवस्थित तवरले आफ्नो ट्रस्टले निर्माण गर्ने वरिष्ठ उद्योगपति बाबुलाल चाचानले आज आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।
प्राण प्रतिष्ठान हुन गईरहेको माताहरुको मन्दिर करिब २ करोडको लागत बनेको बताइन्छ ।