Home » Blog » वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई बर्खास्त गर्ने‍ मन्त्रिपरिषद्को निर्णय

वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई बर्खास्त गर्ने‍ मन्त्रिपरिषद्को निर्णय

अंकुश दैनिक
0 comment 5 views

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो । पौडेललाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.