Home » Blog » बीरगंज महानगरपालिका भएकोमा कांग्रेसद्वारा शुभकामना

बीरगंज महानगरपालिका भएकोमा कांग्रेसद्वारा शुभकामना

अंकुश दैनिक
0 comment 8 views

बीरगंज, ९ जेष्ठ ।  बीरगंज उप–महानगरपालिकालाई महानगरपालिका बनाइएकोमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रिय सभापति अरबिन्द गुप्ताले नगरवासीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको छ ।
क्षेत्रिय अध्यक्ष गुप्ताले मंगलवार एक बिज्ञप्ति निकाली तह तप्का एवं सम्पूर्ण नगरवासीका साथै महानगरपालिका बनाउने निर्णयमा सामेल र सहयोग सुझाव दिने ब्यक्तित्वहरुलाई धन्यवाद र शुभकामना ब्यक्त गर्नु भएको छ । साथै भविष्यमा नगरवासीले पाउने हरेक सुख सुबिधाबाट कोही नागरिक बंचित नरहुन भनी नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ को तर्फबाट सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.