Home » Blog » मुस्लिम नागरिक मञ्चको भेला सम्पन्न

मुस्लिम नागरिक मञ्चको भेला सम्पन्न

अंकुश दैनिक
0 comment 11 views

बीरगंज, १३ जेष्ठ ।  बीरगंजमा गठन भएको मुस्लिम नागरिक मञ्चको वृहत भेला आज वीरगंजमा सम्पन्न भएको छ ।
मैनुद्दिन अन्सारीको सभापतित्वमा सम्पन्न भेलामा पुर्व कृषि राज्य मन्त्री करिमा वेगम, शशीकपुर मिया, केन्द्रिय सदस्य नेजामुद्दिन समानी, नेपाली कांग्रेसका पुर्व नगर सभापति महम्मद सहाबुद्दिन, पुर्व सांसद इस्लाम हवारी, कदम रसुल मिया, संघिय समाजवादी फोरम नेपालका मौलाना नुरुलहोदा, बसिर हवारी, अनवर हवारी, भोला मिया, आशिक अन्सारी, इन्जिनियर नुरुलहोदा आलम लगायतको सहभागितामा वैठक सम्पन्न भएको थियो ।
वैठकमा मुस्लिम संगठनलाई सशक्त रुपमा निर्माण गर्ने, रमजानको महिना र कक्षा ११ को परिक्षाको कारण एक महिना निर्वाचन सार्नु पर्ने, मुस्लिमहरुको एकिकृत शक्ति प्रदर्शन गर्ने सम्बन्धमा निर्णय गरिएको इमामुदिन अहमदले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.