Home » Blog » कञ्चनज·ा विद्यालयमा कार्यक्रम सम्पन्न

कञ्चनज·ा विद्यालयमा कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 28 views

बीरगंज, २३ जेष्ठ ।  कञ्चनज·ा मा.वीद्वारा ३४ जना छात्रछात्राहरुलाई स्वास्थ्य, कम्प्युटर, पठन–पाठन र अनुषाशित बनाउनु का लागी गोपनीयता को सपथ ग्रहण गराएका छन् ।
१ वर्ष कार्यकाल का लागी यी ३४ जना विधार्थीहरुलाई कञ्चनज·ा मा.वी ले सपथ ग्रहण गराएका हुन ।
स्कुलले ३४ विधार्थीहरु अनुषाशित भएको मा यीनीहरुलाई सम्मान र कदर पत्र र सपथ ग्रहण गराइएको थियो ।
कार्यक्रममा प्रदिप चौरसीया, नेहाल खान, कमल चौगाई रहेको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका मारटीन मोक्तान ले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.