Home » Blog » वर्षाले गर्दा विरगंजको आदर्शनगर डुवानमा

वर्षाले गर्दा विरगंजको आदर्शनगर डुवानमा

अंकुश दैनिक
0 comment 18 views

बीरगंज, २३ जेष्ठ ।  अविरल वर्षा ले गर्दा विरगंज महानगरपालीका को मुख्य मुटु मा रहेको आदर्श नगर क्षेत्र डुवानमा परेको छ । आज परेको अविरल वर्षाले आदर्शनगर ग्रिन सिटी बजार पुर्णःरुपमा डुबान मा परेको हो । आदर्श नगर ग्रिन सिटी बजार मा व्यापारीहरु को दर्जनौ“ पसलहरु डुबानमा भएपछि पसलमा भएका लाखौ“ मुल्य बराबर को समानहरु समेत नोक्सान भएको व्यापारीहरु ले बताएका छन् । विरगंज महानगरपालीका भएता पनि महानगरपालीका जस्तै संरचना हरु नभएपछि विरगंज को यस्तो दशा र सास्ती हुन पुगेको व्यापारीहरु आरोप लगाएका छन् ।
कालीका कन्सट्रक्सनले जथाभावी सडक खन्नाले र नालाको ब्वस्थित निकास नभएकोले साथै भुमीगत नाला निर्माण गर्दै आएको र कुनै काम पनि सम्पन्न गर्न नसकेको ले यस्ता समस्याहरु विरगंज वासीहरु ले भोग्नु परेको नगरवासीले आरोप लगाएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.