69
वीरगन्ज ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यवाहक अध्यक्ष अनिल प्रसाद सिंहलाई नेपाल प्रादेशिक तथा वैकल्पिक चिकित्सालय पर्साको अध्यक्ष बनाइएको छ।
मधेश प्रदेशको स्वास्थ तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले आज अनिल सिँहलाई नियुक्त पत्र दिएका छन् ।