Home » Blog » ट्रम्पको दाबी: भारत–पाकिस्तान युद्धविराममा सहमत

ट्रम्पको दाबी: भारत–पाकिस्तान युद्धविराममा सहमत

Ankushdaily
0 comment 33 views
वीरगंज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । उनका अनुसार, अमेरिकाको पहल र मध्यस्थतामा भएको दीर्घ वार्तापछि दुवै देश युद्धविराममा सहमत भएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम घोषणा गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
‘सामान्य ज्ञान र उच्च बुद्धिमत्ताको प्रयोग गरेका दुवै देशलाई बधाई छ,’ ट्रम्पले लेखेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.