Home » Blog » अब १५/१५ दिनमा सरकारी कर्मचारीलाई तलब

अब १५/१५ दिनमा सरकारी कर्मचारीलाई तलब

Ankushdaily
0 comment 22 views
काठमाडौं ।
अब सरकारी कर्मचारीहरूले १५/१५ दिनमा तलबभत्ता पाउने भएका छन् ।
अर्थ मन्त्रालयले गत शुक्रबार उक्त निर्णय गरेको हो । यसका लागि महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको सहसचिव डा. सुमन दाहालले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.