Home » Blog » सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

Ankushdaily
0 comment 19 views
काठमाडौँ, जेठ २७ गते ।
सर्वोच्च अदालतमा रिक्त मध्ये चार मध्ये तीन जना न्यायाधीश न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस भएका छन् ।
न्याय परिषदका सहसचिव अशोककुमार क्षेत्रीका अनुसार सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।
मङ्गलबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशमा सिफारिस गरेको क्षेत्रीले जानकारी दिनुभयो ।  संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नुहुने छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.