Home » Blog » एमाले महासचिवमा शंकर पोखरेल विजयी

एमाले महासचिवमा शंकर पोखरेल विजयी

Ankushdaily
0 comment 7 views
काठमाडौँ ।
एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिव थिए ।
उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।केहीबेरअघि अन्तिम नतिजा सार्वजनिक भएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.