Home » Blog » भीड देखेर चालक फरार भएको अशोक टेमानीको दाबी

भीड देखेर चालक फरार भएको अशोक टेमानीको दाबी

Ankushdaily
0 comment 502 views
विरगंज ।
हिजो भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको घटनामा आफ्नो छोरालाई प्रहरीले अनाहकमा नियन्त्रणमा लिएको आरोप यश अग्रवालका पिता अशोक टेमनीले लगाउनुभएको छ। हाल यश अग्रवाल सिमरा प्रहरीको हिरासतमा रहेका छन्।
अशोक टेमनीका अनुसार दुर्घटनाको समयमा घटनास्थलमा भीड जम्मा भएको र पिटाइ खाने डरले गाडी चालक कृष्णा यादव फरार भएका थिए। त्यसै कारण प्रहरीले आफ्नो छोरालाई नियन्त्रणमा लिएको हुन सक्ने उहाँको भनाइ छ।
प्रहरीले भीडको दबाबमा नपरी सत्य–तथ्य छानबिन गरी निष्पक्ष रूपमा अगाडि बढ्नुपर्ने पनि उहाँले माग गर्नुभएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.