Home » Blog » रास्वपा पर्सा अध्यक्ष पन्त र अमेरिकी प्राध्यापक ईन्ना मोर्गनबीच भेटघाट

रास्वपा पर्सा अध्यक्ष पन्त र अमेरिकी प्राध्यापक ईन्ना मोर्गनबीच भेटघाट

Ankushdaily
0 comment 75 views
वीरगञ्ज ।
अमेरिकास्थित प्यासिफिक लुथरन विश्वविद्यालय र चिनस्थित सिङ्घुआ विश्वविद्यालयको अंग्रेजी विभागकी व्याख्याता एवं पूर्व मिडिया प्रस्तोता ईना मोर्गन र राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा अध्यक्ष एवं होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तसँग भेटवार्ता गर्नु भएको छ।
भेटका क्रममा वीरगञ्जको पर्यटन प्रवद्र्धन र यस क्षेत्रका सम्भावनाका बारेमा कुराकानी भएको थियो । साथै देशको बर्तमान अवस्था र स्थानीय स्तरमा पार्टीको एजेण्डा र भूमिकाका बारेमा समेत चर्चा भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.